कोरोना कहरसँग आकास सिंगारिएको छ। प्रकृतिका वरदान ती चिरविर पंक्षी आनन्दले आकास चुमिरहेछ। स्वतन्त्रता को विगुल फुक्दै अनन्त यात्रा गरिरहको छ। स्वच्छ हावा वहिरहेछ। पृथिवीको प्रदुषण घटेर यो ताजगी भइरहेछ। वातावरण ले कोल्टे फेरे जस्तो छ। तर पनि रम्ने र रमाउने दिनहरु खै कता पो पोखिएछ। आकाश सिंगारिएझैं धरती पनि
काठमाडौं। राजधानी भन्ने बत्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा