Logo
Logo
चर्चित अभिनेत्री करिश्मा र सांसद शान्ताले कहाँबाट दिँदै छन एसईईको…

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षामा नयाँ शक्ति पार्टीकी नेतृ एवं चर्चित अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।मानन्धरले काठमाडौंबाट परिक्षा दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् । नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी हुन् । खुला विद्यालय

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २,४ र ५ मा नगर प्रहरी हरूले शुक्रवार बाटो