Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

माधव नेपाल समूहका कारण नेकपाको एकता प्रक्रियामा जटिलता



काठमाडौं । पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा जटिलता थपिएको छ ।

जिल्ला कमिटीको नेतृत्व सुम्पनेमा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद चर्केको हो । दुवै अध्यक्षले दैनिक छलफल गरेपनि सहमति जुट्न सकेको छ्न् ।

नेपाल समूहले प्रस्तावित नाम जस्ताको तस्तै अनुमोदन गर्न खोजिए समानान्तर कमिटी बनाउनेसम्मको चेतावानी दिएपछि अध्यक्ष ओली र दाहाल झस्किएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्