Logo
Logo

खस आर्यका उम्मेदवार चिरन्जीवि थापाको क्रम सख्या १४, एक पटक अवसर दिन अनुरोध



काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका लागि एक एकपटक अवसर दिन आग्रह गरेका छन् । काठमाण्डौं टेलिभिजनसँग कुरा गर्दै थापाले सुदृढ र संगठित काँग्रेस निमार्णका लागि एक पटक खस आर्य तर्फको केन्द्रिय सदस्यमा मतदान गरेर सहयोग गर्न आग्रह गरेका हुन् ।

खस आर्यतर्फको क्रम संख्या १४ नम्वरमा मतदान गर्न समेत थापाले महाधिवेशन प्रतिनिधीलाई अनुरोध गरेका छन् । लामो समय जनसम्पर्क समितिको राजनीति गरेका थापा विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएका हुन् । विचार र विधिको काँग्रेस बनाउन कुनै कसरत बाँकी नराख्ने थापाले बताए ।

थापा शेखर कोइराला प्यानलको तर्फबाट खस आर्यका उम्मेदवार हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका