Logo
Logo

खस आर्यको तर्फबाट केन्द्रीय सदस्यमा चिरन्जीवि थापाको उम्मेदवारी घोषणा



काठमाण्डौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिँकिदै जाँदा नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र छ । विभिन्न क्षेत्र समुहबाट उम्मेदवारी घोषणा गर्ने क्रममा लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आएका पुराना विधार्थी नेता चिरन्जीवि थापाले खस आर्यको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

जनसम्पर्क समिति जापानको पटक पटक कार्यवहाक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२, ६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दुतावास घेराउ गर्ने क्रममा पक्राउ समेत परेका थिए । २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गरेका थापा अध्ययनका सिलसिलामा जापान पुगेका हुन् ।

बैकिगं, होटेल, उर्जा, सोलार, कृषी लगायतको व्यवसायमा आवद्ध उनी एनआरएन जापानको कार्यवहाक अध्यक्ष समेत भइसकेका छन् । थापाले एमविए सम्मको अध्ययन पुरा गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका