Logo
०२ कार्तिक २०७८
(Tuesday 19th October 2021)

अध्यक्षकी प्रत्यासी रविना थापाको विशेष आतिथ्यमा मोनाको चौथो अधिवेशन



म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोनाले म्याग्दीको बेनी बजारमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

गैर आवासिय नेपाली संघ एनआरएनएको वर्तमान उपाध्यक्ष एवं आगामाी कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाको विशेष आतिथ्यमा मोनाले चौथो अधिवेशन बेनी बजारमा भव्य रुपमा आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्