Logo
Logo

अब विश्वको जुनसुकै कुनाबाट पनि लाटोकोसेरोमार्फत डेलिभरी अर्डर गर्न सकिने



काठमाण्डौं । अब विश्वको कुनै पनि कुना दुर रहेन । जुनसुकै कामका लागि तपाई विदेशमा भएपनि तपाईको साथमा हामी छौं । पढाई होस या रोजगारी वा अन्य कारणले विदेश पुगेका नेपालीले अब पाउँने छन लाटोकोसेरोको विशेष फुड सेवा ।

बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा बुबालाई अनि तीजको उपलक्ष्यमा चेलिबेटीलाई मनपर्ने खाना या घरपरिवारमा हुने बर्थडे पार्टी का लागि बेकरी तथा पेयपदार्थ घरैमा सरप्राइज डेलिभरी दिन्छ लाटोकोसेरोले ।
साथै लाटोकोसेरोले फादर्स डे स्पेशल केक पनि डेलिभरी गर्ने समेत व्यवस्था मिलाएको छ ।

विदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौँ, भक्तपुर र ललितपुरका लागि २४ घन्टा होम डेलिभरी सेवा दिइरहेको छ।

यो होम डेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुनसुकै कुनामा रहेका नेपालीले काठमाडौँमा वस्दै आउनु भएका आफन्तलाई मन पर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ अर्डर गर्न सक्ने छन् ।

लाटोकोसेरो डटकमले आफुलाई अन्य भन्दा भिन्न रुपमा स्थापित गराउन दृढ प्रतिवद्धताका साथ सुपथ दर र छिटो सेवा समेत दिँदै आएको छ । यहि प्रतिबद्धताका साथ लाटोकोसेरो फुड्सबाट खाना, खाजा, बेकरी प्रोडक्ट्स तथा पेयपदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभरी गरिन्छ ।

लाटोकोशेरोमा उपलब्ध हुने खानाका परिकारहरु www.laatokoshero.com, फेसबुक पेज www.facebook.com/Laatokoshero अथवा +९७७-९८०१०७९८९० मा मा भाइबर वा ह्वाटस्एपबाट पनि अर्डर गर्न सकिन्छ ।

विदेशमा रहेर आफ्ना आफन्तलाई जन्मदिन, विवाह वर्ष जस्ता अवसरमा मात्र होइन असार पन्ध्र, साउन पन्ध्र, बाबुको मुख हेर्ने दिन जस्ता हरेक पर्वमा पनि विशेष खानेकुरा, पेयपदार्थ तथा बेकरी लगायतका सामान सोझै उनीहरुलाई डेलिभरी गरिने गरी अग्रिम अर्डर गरी भुक्तानी गर्ने व्यवस्था समेत कोटेकोसेरोले गर्दै आएको छ ।

कोभिड तथा लकडाउनको यो समयमा समेत लाटोकोसेरोले उपत्यकाको जुनसुकै ठाउँमा पनि सहज डेलिभरी गर्दै आएको र गर्ने पनि प्रतिबद्धता प्रबन्ध निर्देशक प्रज्ज्वलकुमार दाहालले व्यक्त गरे ।

हाम्रो पहिलो प्राथमिकता गुणस्तरिक, अर्गानिक स्वादिष्ट परिकार पस्किनु हो भने ग्राहकको सुविधा अनुसार डेलिभरी सेवा दिनु हो, दाहालले भने ।
तपाई विदेशमा हुनुहुन्छ तर तपाईको आफन्त नेपालमा छन र यहाँ विशेष समारोह छ भने तपाईले त्यहीबाट नेपालमा रहेका आफन्तलाई सरप्राइज फुड अडर गर्न सक्नुहुन्छ । तपाईको सरप्राइज गिफट लाटोकोसेरोले कुनै पनि समय तपाईको आफन्तका भनेकै समयमा भनेकै स्थानमा डेलिभरी गर्नेछ ।

लाटोकोसेरका साथै अगेनो रेष्टुरेन्टले पनि ग्राहको इच्छा अनुसार हस्पिटालिटी सेवा निरन्तर दिँदै आएको छ ।
https://www.laatokoshero.com/?fbclid=IwAR2LOXKjHYIhwtCbRfpPktzsaUek5laxxTfjYcgIdZj2cNt2CXw0Pfxelh0


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ उपत्यकामा पहिलो पटक सार्वजनिक विद्युतीय बस चल्ने भएको छ । महेन्द्र पुलिस क्लबमा