Logo
Logo

जर्मनी एनआरएनको महासचिवमा युवा व्यवसायी दाहालको उम्मेदवारी घोषणा



जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीमा चुनावी माहौल निकै तातेको छ । नयाँ कार्यसमितीको विभिन्न पदमा एनआरएन अभियान्ताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैविच जर्मनी एनआरएनको महासचिव पदमा युवा व्यवसायी सिजन दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

युवा विद्यार्थी सहितको एनआरएनमा सभागिता, संस्थागत र समावेशिताको नारा दिएर दाहालले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । सवैको समान प्रतिनिधित्वको लागि महासचिवमा उम्मेदवारी दिएको उनले बताए ।
उनी होटल व्यवसायका साथै वायु उर्जा समेत आवद्ध छन् ।

त्यो सँगै दाहाल जनसम्पर्क समिती जर्मनीको प्रवक्ता हुन् । दाहाल हाल एनआरएन एनआरडबल्यू राज्य जर्मनीका सचिव हुन् । एनआरएनएभित्र उनी सक्रिय अभियान्ताका रुपमा परिचित छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको