Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

स्वास्थ्य सामाग्री ल्याउने पहिलो नेपाली राजदूत दावा फुटी शेर्पा



स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा कोभिडको उपचारका लागि स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य आफैले लिएर काठमाडौ आई पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ ।

सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामाग्री ल्याउने हो भने कुनै पनि नेपाली अक्सिजन र उपचारको अभावमा अकालमा मृत्युवरण गर्नु पर्ने थिएन !

महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्र स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ !

वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ !

प्रतिक्रिया दिनुहोस्