Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

सेन्ट जोसेफका विद्यार्थीको भ्रमण ज्ञान वर्द्धक



विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको बुटवलको सेन्ट जोसेफ इङ्ग्लिस स्कुलले आफ्ना विद्यार्थीहरूलाई भ्रमणमा लगेको छ । मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा  र तातोपानी हुँदै सो टोली बागलुङ र पछि भलवारि नै फिर्ता भएको हो । विद्यालयका कोअर्डीनेटर अर्जित श्रेष्ठले आफ्ना विद्यार्थीलाई सामाजिक र भौगोलिक ज्ञान दिन यो भ्रमण गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्