Logo
Logo

पाकिस्तानको माथिल्लो सदनका अध्यक्ष सादिकसँग राजदूत अधिकारीको भेटवार्ता



पाकिस्तान।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका माथिल्लो सदनका अध्यक्ष मोहम्मद सादिक संजरानीसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धको महत्व, सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै, दुई देशका संसदबीच सहयोग र संवादका विषयमा पनि छलफल गरिएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन्