Logo
Logo

लाटोकोशेरो डट कम, रातभरलाटोकोशेरो डट कम, रातभर खाना डेलिभर



नेपालको प्रसिद्ध रेष्टुरेन्ट बा्रन्ड अगेनो द हेष्टियाको भान्सामा निर्मीत २४ सैँ घण्टा अनलाइन खाना डेलिभरी सेवा लाटोकोशेरो डट कम को शुभारम्भ भएको छ । रातको समयमा समयको अभावका कारण कोहि भोकै रहन नपरोस भन्ने उद्देश्यले रातको समयलाई प्राथमिकता दिएर उक्त अनलाईन सेवा शुरु गरिएको हो ।


लाटोकोशेरो डटकमले आफूलाई अन्य सेवा भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने पद्धतीको विकास गरेको छ । रातको समयमा सबैभन्दा छिटो सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता समेत रहेको छ । लाटोकोशेरो डट कममा खाना,खाजा,बेकरी प्रोडक्ट्स, पेय पदार्थ, मादक पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सैँ घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा भएका खानाको प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० वा ९८०१०७९८९० का फोन गरि अर्डर गर्न सकिन्छ । हाललाई उक्त सेवा काठमाडौं उपत्यकाभरि उपलब्ध रहेको छ । डेलिभर । नेपालको प्रसिद्ध रेष्टुरेन्ट बा्रन्ड अगेनो द हेष्टियाको भान्सामा निर्मीत २४ सैँ घण्टा अनलाइन खाना डेलिभरी सेवा लाटोकोशेरो डट कम को शुभारम्भ भएको छ ।

रातको समयमा समयको अभावका कारण कोहि भोकै रहन नपरोस भन्ने उद्देश्यले रातको समयलाई प्राथमिकता दिएर उक्त अनलाईन सेवा शुरु गरिएको हो । लाटोकोशेरो डटकमले आफूलाई अन्य सेवा भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने पद्धतीको विकास गरेको छ । रातको समयमा सबैभन्दा छिटो सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता समेत रहेको छ ।

लाटोकोशेरो डट कममा खाना,खाजा,बेकरी प्रोडक्ट्स, पेय पदार्थ, मादक पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सैँ घण्टा डेलिभर गरिन्छ ।

लाटोकोशेरोमा भएका खानाको प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० वा ९८०१०७९८९० का फोन गरि अर्डर गर्न सकिन्छ । हाललाई उक्त सेवा काठमाडौं उपत्यकाभरि उपलब्ध रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको