
नेपालको प्रसिद्ध रेष्टुरेन्ट बा्रन्ड अगेनो द हेष्टियाको भान्सामा निर्मीत २४ सैँ घण्टा अनलाइन खाना डेलिभरी सेवा लाटोकोशेरो डट कम को शुभारम्भ भएको छ । रातको समयमा समयको अभावका कारण कोहि भोकै रहन नपरोस भन्ने उद्देश्यले रातको समयलाई प्राथमिकता दिएर उक्त अनलाईन सेवा शुरु गरिएको हो ।
लाटोकोशेरो डटकमले आफूलाई अन्य सेवा भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने पद्धतीको विकास गरेको छ । रातको समयमा सबैभन्दा छिटो सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता समेत रहेको छ । लाटोकोशेरो डट कममा खाना,खाजा,बेकरी प्रोडक्ट्स, पेय पदार्थ, मादक पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सैँ घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा भएका खानाको प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० वा ९८०१०७९८९० का फोन गरि अर्डर गर्न सकिन्छ । हाललाई उक्त सेवा काठमाडौं उपत्यकाभरि उपलब्ध रहेको छ । डेलिभर । नेपालको प्रसिद्ध रेष्टुरेन्ट बा्रन्ड अगेनो द हेष्टियाको भान्सामा निर्मीत २४ सैँ घण्टा अनलाइन खाना डेलिभरी सेवा लाटोकोशेरो डट कम को शुभारम्भ भएको छ ।
रातको समयमा समयको अभावका कारण कोहि भोकै रहन नपरोस भन्ने उद्देश्यले रातको समयलाई प्राथमिकता दिएर उक्त अनलाईन सेवा शुरु गरिएको हो । लाटोकोशेरो डटकमले आफूलाई अन्य सेवा भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने पद्धतीको विकास गरेको छ । रातको समयमा सबैभन्दा छिटो सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता समेत रहेको छ ।
लाटोकोशेरो डट कममा खाना,खाजा,बेकरी प्रोडक्ट्स, पेय पदार्थ, मादक पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सैँ घण्टा डेलिभर गरिन्छ ।
लाटोकोशेरोमा भएका खानाको प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० वा ९८०१०७९८९० का फोन गरि अर्डर गर्न सकिन्छ । हाललाई उक्त सेवा काठमाडौं उपत्यकाभरि उपलब्ध रहेको छ ।