Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

एनआईसी एशिया बैंकको अर्को शाखा सिरहामा



काठमाडौं । एनआईसी एशिया बैंकले सिरहामा अर्को शाखा खोलेको छ । बैंकको भगवानपुर गाउँपालिका वडा नं १, भगवानपुरमा नयाँ शाखा खोलेको हो । शाखाको उद्घाटन भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले गरेका हुन् । स्थानीय तहको निर्वाचन भएसँगै पछिल्लो समय गाउँ गाउँमा बैंकहरुले नयाँ शाखा खोल्ने क्रमलाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्