Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

सद्धाम र कद्धाफी को राष्ट्र भक्ति अनुपम र अनुकरणीय थियो




शेखर ढुंगेल

सद्धाम र कद्धाफी को राष्ट्र भक्ति अनुपम र अनुकरणीय थियो तानाशाह हो आरोप त् त्यो देश बर्बाद गराउने सुत्र मात्र हो टाढा न जाउ भुटानको एक जना नेताको भनाइ उदाहरण लिउ उनले आज भन्दा २५ बर्ष अगाडी भनेका थिए “प्रजातन्त्रको लडाई त् लड्ने हो तर नेपालको जस्तो बैदेशिक हस्तक्षेप र भ्रष्टाचार बढ्छ कि भन्ने चिन्ता छ “….

र अर्को कुरो पश्चिमा र यूरोप को दास न बन्ने हरु सबै तानाशाह कहलिने र उनि हरुको दास हुन् मन्जुर भए जस्तो अपराधी पनि सहज हुने तितो सत्य हाम्रो सामु छैन र ?सद्धाम ले देश टुक्र्याउने क्रान्ति गर्ने १२ हज्जार क्रुद्ध लाइ मारे तर त्यसको बदलामा २ दशक पनि अमेरिकाको स्वार्थ न मिले पछी बिना कारण र प्रमाण तेलको लागि (कुवेत बहाना )युद्ध हुँदा ३ लाख इराकी शेना ४ लाख भन्दा बढी इराकी निर्दोष नागरिक र स्वयम् अमेरिकाको ४ हज्जार शेना ले देह त्याग गरे को तानाशाह ? सद्धाम को अमेरिकी यूरोपेली ? इतिहास साक्षी नै छ

प्रतिक्रिया दिनुहोस्