Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

सलाम छ सबै सहयोगी हातहरुलाइ



काठमाडौं । काठमाडौं वडा नम्बर ३२  कोटेश्वर निवासी सहसचिब कुमार दाहालले अलपत्र मजदुरलाई खाना खुवाइ रहेका छन । वडा नम्बर ३२ कोटेश्व सुभकामना टोलमा गत बैशाख ३ गतेदेखि कुमार दाहालको अगुवाइमा बिहान बेलुका खानाको प्रबन्ध सुरु गरिएको थियो। यस अभियानमा अहिलेसम्म प्रदिप ले 3000 र उनको क्याटरिङ संघबाट १0000 चिरञ्जीवी उपाध्यायले १ दिनको खाना नारायण गौतमले 1 दिनको खाना राधिका दिदी बाट १ बोरा चामल अम्बिका जिशि बाट ६००००  प्रेम न्यौपानेबाट 7000 barabar dal chamal , दुर्गा थापाबाट 5000 बराबर दाल चामल लायन्स कल्बबाट 12 बोरा चामल 1 बोरा दाल 2 बकशा तेल निलकण्ठ चौलागाईंबाट चाहिने पानि 5 बोरा चामल कमल प्रसाद मैनालीबाट 10000 बिनोद खुलालबाट मसला 6 थान पिपि सेत पुर्षोत्तम श्रेष्ठबाट 5000 ॐ शान्ती परिवारबाट 2 छाक खाना पाइलट महेशोर श्रेष्ठबाट 2 थान ग्यास १ बोरा आलु रामेश्वर खत्री १ थान ग्यास श्याम कार्कीबाट 5000 राजेन्द्र श्रेष्ठबाट 2 बोरा चामल रमेश जोशी बाट १ बोरा चामल मेरो पसल अगाडिका डा.साहेबबाट १ बोरा आलु भगवान गिरि, बाट 5100 शान्ता गोलेबाट १ पाकेट तेल डेनि लिम्बु बाट १ थान ग्यास सापकोटा जी बाट 500 चन्द्र खनालबाट १ थान ग्यास सेर ब. मगर बाट १ दिनको लागि 23 kg मासु तेज बहादुर लुङेलि बाट 2 थान ग्यास इन्द्र ब.लिम्बु तेल १ बक्स प्रबिन राई, ग्यास १ थान भद्रा भण्डारीबाट 6 थान पिपिइ मन्जु चौलागाईबाट 5000 बराबर दाल चामल निर्मला डङ्गोल 6000 बराबर चामल तेल हरि रिमालबाट 5100केसर थापाबाट 2 बोरा चामल पदमा केसि बाट १ बोरा चामल राजु रायमाझी बाट 20000 देवि यमि , बाट १ बोरा चामल पिन्की जि बाट १ बोरा चामल झन्क नारायण रायमाझीबाट १ थान ग्यास गौतम बुबा बाट पिउने पानि सारदा तिमलसिना बाट 10000 दान बहादुर केसि बाट 10000 रोसन चापागाइ 2 बोरा चामल Kumar Bhandari बाट 5000 बराबर को चामल तरकारि मन थापा बाट 4000 बराबर को तेल तरकारी मनपुरण आश्रमबाट करिब 200  तरकारी भद्रा दिदि बाट १ बोरा मुला १ बोरा बनदाकोपि प्राप्त भएको छ

प्रतिक्रिया दिनुहोस्