Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

संसारले अनुसरण गर्नु पर्ने त्यो २४ घण्टा




कोभिड यु–१९ कोरोनाले संसार ग्रस्त भइरहेको समयमा यस रोग निस्कीएको चिन भने उन्मुक्तकीको बाटोमा अघि बढी सकेको छ । यस महामारीबाट बच्न चिनले अपनाएको निती कस्तो थियो भन्ने नेपालीले प्राप्त गरेका छन् । चिनिया उत्पादक कम्पनी लिनिङ्घका नेपाल च्याप्टरका राजन मर्हजनले दिएको जानकारी अनुसार यसैको आधारमा डकुमेन्ट्री तयार भएको छ ।
चिनले ग्लोबल टेलिभिजन नेटवर्कले तयार पारेको यो डकुमेन्ट्री महान २४ घन्टाको भाग १ र २ अरनिको समाजको सहयोगार्थ इन्डीजीनीयस टेलिभिजनले ९ चैत देखि प्रसारण गर्दै छ । ९ चैत आइतबारको साझ ९ ः१५ मा देखाइने सो डकुमेन्ट्री सोमबार १ ः १५ मा देखाइने छ ।
दोश्रो भाग यसै समयमा यसको एक साता पछि देखाइने छ ।

प्रतिक्रिया दिनुहोस्