Logo
Logo

ललितपुरको हाईटमा मिनि रिसोर्टको लागि बंगला घर र जग्गा भाडामा



काठमाण्डौं । तीन रोपनी जग्गामा बनेको अत्याधुनिक ढोलाहिटी हाईट, ललितपुरको वंगला घर भाडामा रहेको छ । इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला । उक्त घर निम्न प्रयोजनको लागि उपयुक्त रहेको छ । घर अत्याधुनिक तबरले बनाईएको छ ।

घरको प्रयोजन
१ ललिपुरको हाईटमा भएकोले गर्दा शान्त ठाउँमा बसोवासको लागि उपयुक्त रहेको छ ।
२ उक्त घर हाईटमा भएकाले गर्दा उपत्यकाका धेरै दृष्यहरु देख्न सकिने छ ।
४ राम्रा फिर्निचरहरु भएकाले गर्दा तुरुन्त भाडामा बस्न सकिने छ ।
५ घरमात्र नभएर साईटको डाँडो जग्गा भएकाले गर्दा त्यहाँ कटेजहरु बनाउने मिल्ने भएकोले गर्दा पनि मिनि रिर्सोट बनाउन उपयुक्त छ ।
६ शान्त बातावरणमा बस्न रुचाउनुहुने नेपाली तथा कुटनिटिक नियोगका व्यक्तिहरुको लागि निवासको लागि पनि घर उपयुक्त छ ।
७ मेडिटेसन वा योगा वा अन्य विविध प्रयोजनको लागि यो घर उपयुक्त छ ।

Details of House

  • 3 ropani land with beautiful full furnished house
  • 5 Bed Special Rooms with Attached Bathrooms
  • Big size Living Room
  • Kitchen
  • Dining room
  • 2 big staff room separate
  • Open space
  • Full furnished
  • 3 Kilometers form Ringroad (Chapagau Chowk Ring Road)
  • 5 Car Parking
  • 10 Motorbikes
  • Special Garden


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको