साताको पाँचौ दिन सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि
काठमाडौँ । साताको पाँचौ दिन सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएका छ । भने चाँदी स्थिर रहेको छ । अन्य दिनको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य कायम गरेको छ ।