Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

सोसल मिडिया प्लेटफर्मले फेसबुकलाई टक्कर



स्न्यापच्याट, इन्स्टाग्राम तथा टिकट जस्ता सोसल मिडिया प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेका छन् । युवालाई लक्षित गरि फेसबुकले एलओएल अर्थात लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ । यसमा मिम, जीआइएफ र रमाइलोले भरिएको छोटो भिडियो सेयर गर्न सकिनेछ ।

यसबाट फेसबुकले युजरलाई रमाइलो गरि हँसाउन सहयोग गर्नेछ । फेसबुकले गोप्य रूपमा तयारी गरिरहेको बताइएको छ । हाल यसको परीक्षण अमेरिकी हाइस्कुलका विद्यार्थीहरूबीच भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्