Logo
Logo

पहिरोले घर भत्कँदा ६ पुरिए



सांकेतीक तस्बिर

रोल्पामा पहिरोले घर भत्किदा ६ जान पुरिएका छन् । थवाङ २ को छेर्लवाङमा दुई परिवारका ६ जना पुरिएका हुन् । पहिरोमा पुरिएकी २८ वर्षीय शिर कुमारी बुढा र उनका चार वर्षीय छोरा असलको शव छिमेकीले निकालेका छन् । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा,उनकी पत्नी ४० वर्षीय मलज्योती बुढा,१० वर्षकी छोरी गृस्मा र डेढ वर्षीय छोरी रहेका छन् । घरका चौपाया पनि पुरिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २,४ र ५ मा नगर प्रहरी हरूले शुक्रवार बाटो