Logo
Logo

अस्ट्रियाकी विदेशमन्त्री करिन किनाइशल नेपालमा



काठमाडौं । अस्ट्रियाकी विदेशमन्त्री करिन किनाइशल नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छिन । परराष्टमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज काठमाडौं आउन लागेकी हुन । उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

शुक्रबार नै दुई देशबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजना जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । तीन दिने नेपाल भ्रमणका लागि उनी आज नेपाल आउन लागेकी हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको