खानेपानी सचिव गजेन्द्र ठाकुर सरुवा
काठमाण्डौं । खानेपानी सचिव गजेन्द्र ठाकुर सरुवा भएका छन् । सोमवार बसेको मन्त्रीपरिषद् वैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो ।
ठाकुरको ठाउँमा देवेन्द्र कार्की या सञ्जय शर्मा आउने संभावना छ । ठाकुरलाई राष्ट्रिय सर्तकता केन्द्रमा पठाउने चर्चा छ ।