Logo
Logo

इटहरी चोकमा सुविधा सम्पन्न आकासे पुल निमार्ण हुने



इटहरी । इटहरी चोकमा सुविधा सम्पन्न आकासे पुल निमार्ण हुने भएको छ । इटहरी उपनगरपालिकाले पुल निमार्णको सम्पुर्ण तयारी पुरा गरेको छ । पूर्वको इटहरी पछिल्लो समय निकै व्यक्त बनेपछि उपनगरपालिकाले आकासे पुल निमार्ण गर्न लागेको हो ।

पैदलयात्रीको चापले इटहरी चोकको व्यस्तता निकै बढ्दो छ । प्रदेश १ को केन्द्र रहेकाले पनि इटहरी चोकमा आकासे पुल अपरिहार्य भएको थियो । आकासे पुलका लागि डिपिआर समेत तयार भएको इटहरी उपनगरपालिकाका इन्जिनियर जीवन घिमिरे जानकारी दिए ।

व्यापारी हवको रुपमा विकास हुँदै गएको इटहरीमा विराटनगर, इटहरी हुँदै धरानसम्म व्यापारीमार्ग समेत बनिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको