Logo
Logo

राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा प्रजापति नियुक्त



काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन् । राप्रपा प्रजातान्त्रिक सयुक्तले भक्तपुरकी प्रजापतिलाई केन्द्रिय उपाध्यक्षमा नियुक्त गरेको हो ।

राप्रपाको जिल्ला कमिटीदेखि विभिन्न पदमा रही सक्रिय राजनीति गर्दै आएकी प्रजापति राजासहितको हिन्दु राज्यको पक्षमा दृढतापूर्वक वकालत गर्दै आएकी छिन् ।

राप्रपा प्रजातान्त्रिक सयुक्तकी नवनियुक्त उपाध्यक्ष प्रजापतिले दुई राप्रपा एकतालाईलाई यसले ठुलो बल पुगेको काठमाण्डौं टेलिभिजनलाई प्रतिकृया दिइन् ।

साथै उनले समग्र महिला आन्दोलनको पक्षमा लाग्न यो जिम्मेवारीले थप हौसला दिएको समेत बताईन् ।

प्रजापति भक्तपुरबाट तत्कालिन राप्रपा प्रजातान्त्रिकबाट समानुपातिक उम्मेदवार समेत बनेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना