Logo
Logo

संकटलाई लिएर जुहारीमा उत्रिए नेकपाका अध्यक्षद्वय



k|wfgdGqL tyf g]skfsf cWoIf s]kL zdf{ cf]nL / csf{ cWoIf k’iksdn bfxfn …k|r08Úåf/f kf6L{ sfof{no w’djf/fxLdf lrtjgsf k”j{ g]kfnL sfFu|];sf ;f+;b tLy{/fh e’iffnnfO{ kf6L{ k|j]z sfo{qmddf sfg]v’;L ub}{ . t:jL/M k|bLk/fh jGt,/f;;

काठमाडौं
। भेनेजुएला राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा भेनेजुएलासम्बन्धि विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरण विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

‘दुई अध्यक्षका फरकफरक धारण सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेको बेला दुई अध्यक्षको भेटले सार्थकता रुप लिएको छ’ बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाईलाई आआफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए । याे समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको