Logo
Logo

ओली सरकारको गज्जबको काम, जडीबुटीमा ‘अण्डरपास’ निमार्ण हुने पक्का



काठमाण्डौं । काठमाण्डौंको सवैभन्दा बढि जाम हुने मध्ये एक जडीबुटीमा ‘अण्डरपास’ निमार्ण हुने पक्का भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकले निमार्ण गर्ने भनिएको ‘अण्डरपास’ निमार्ण नगरे सरकारले आफैले निमार्ण गर्ने भएको हो । यसअघि नै जाइकाले यो स्थानमा ‘अण्डरपास’ निमार्णको पूर्व सम्भावता अध्ययन गरिसकेको छ ।

कोटेश्वर सुर्यविनायकसम्म छ लेन सडक विस्तार गरेको जाइकाले यो खण्डमा पर्ने ‘अण्डरपास’ निमार्ण आफैले गर्ने जनाउँदै आएको थियो । केही समयअघि जाइका उच्चपदस्थ अधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरि ‘अण्डरपास’ को विषयमा छलफल समेत गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौ । सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मन्चले आफनो संस्थापक पूर्वमहासचिव पुष्पबहादुर बरुवालको