Logo
Logo

उखु किसानले आन्दोलन गर्ने



पश्चिम नवलपरासीका उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्धोगले एक साता भित्र भुक्तानी सुरु नगरे पूर्व –पश्चिम राजमार्ग अवरुद्ध गर्ने लगायतका आन्दोलकना कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो ।
भुक्तानीको विषयलाई लिएर सधै आन्दोलन गर्न बाध्य किसानलाई यसपटक एक साता भित्र मिलबाट भुक्तानी सुरु नभए राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिइएको हो ।
यस आर्थिक वर्षमा पश्चिम नवलपरासीमा सञ्चालनमा आएका तीन ठूला चिनी मिलले किसानसंग करिब ७० करोड रुपैया बराबरको उखु उधारोमा खरिद गरेको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको