Logo
२५ फाल्गुण २०७७
(Tuesday 9th March 2021)

भक्तपुरमा ६० बर्षीया महिलाको हत्या



भक्तपुरको खरिपाटीस्थित बासँघारीमा ६० बर्षीया महिलाको हत्या भएको छ । सिन्धुपाल्चोकको बाँडेगाउँ स्थायी घर भएकी साबित्री भट्टराइको हत्या भएको हो । छोरीको डेरामा बस्दै आएकी उनलाई आइतबार बिहान ११ बजे मोटरसाइल चढेर आएका दुइ जना हतियारधारीले आक्रमाण् गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्