Logo
२५ फाल्गुण २०७७
(Tuesday 9th March 2021)

सरकारवाट राष्ट्रिय सभामा प्रतिवेदन पेश



सरकारले आर्थिक बर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक बर्ष २०७४÷७५ को प्रतिवेदन पेश गरे ।
प्रतिवेदनमा सरकारको आर्थिक बर्ष २०७४÷७५ को कार्यप्रगती उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्