Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

ट्रम्प उत्तर कोरियामा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिका पुगेका छन् । समकक्षी उत्तर कोरियाली राष्ट्रपति किम जोन उनको निमन्त्रणमा उत्तरकोरिया पुगेका हुन् । उनीहरु दुवैले यसलाइ एकदमै महत्वको विषयको रुपमा व्याख्या गरेका छन् । ट्रम्प पदमा रहदै उत्तरकोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
अब, आणवीक निशस्त्रीकरणको अभियानले साथृकता पाउने अनुमान गरिएको छ । शुक्रबार हनोइमा यी दुइ विच वार्ता हुने अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्