Logo
Logo

आज पानी पर्ने सम्भावना



आइतबार दिउँस सामानय बदली रही केही स्थानहरुमा बर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसतै पीश्चम र पूर्वका एक दुइ स्थानमा भने भारी बर्षाको सम्भावान रहेको छ । त्यसतै आइतबार राती भने देशभरी बदली भइ पूर्व र मध्यका केही स्थानहरुमा बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसतै मंगलबार दिउँस सामान्य बदली हुने छ भने केही स्थानमा भारी बर्षाको सम्भावना छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२४ वर्षे उमेर साँचो भन्दा जागिर खोज्दै हिँड्ने उमेर । हो, यही उमेरका सुगम