Logo
२५ फाल्गुण २०७७
(Tuesday 9th March 2021)

राष्ट्रिय सुरक्षामा दखल नपर्ने भए हुवावेलाई खुला गर्ने



अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले हुवावे प्रति लगाइएको प्रतिबन्ध खुला गर्ने बताएका छन् । जापानको ओशाका शहरमा जारी औद्योगिक राष्ट्र( जी–२०) को सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएको समाचारमा उल्लेख छ । ट्रेड एगी्रमेन्ट पछि सवै कुराको निर्णय हुने उनले जानएका छन् । उनले राष्ट्रिय सुरक्षामा दखल नपर्ने भए मात्र खुला गर्ने वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्