Logo
१० असार २०७८
(Thursday 24th June 2021)

जिप दुर्घटनामा चालकको मृत्यु



पश्चिम दाङको श्रीनगर गाउामा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ । दंगिशरण गाउँपालीका वडा नमबर सत रचपल निबासी २९ बर्षिय डिल्ली बहादुर वलीको मृत्यु भएको हो । शान्तिनगरको रगैचांदेखि तुलसीपुरतर्फ जादैं गरेको रा१ ज ४३६ नम्बरको जिप शनीबार बिहानै पौने नौ बजेतीर दंगिशरण सत श्रीगाउँको सडकमै पल्टीएको थियो । घाइते चालक वलीलाइए अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए । जिपमा चार जना थिए । अन्यको अबस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्