Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

‘ देशको राजनितीमा प्रदुषण छ,’ महरा



सभामुख कृष्ण बहादुर महराले राजनितीमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७० औ हप्ताको अबसरमा सुर्यविनायक नगरपालीका, चार दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायीक बनमा शनीबार भएको राष्ट्रिय बृक्षारोपण तथा सरसफाइ कार्यक्रममा महाराले देशको राजनितीमा पनि प्रदुषण रहेकाले सफाइ जरुरी भएको बताएका छन् । सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन बर्षमा देशकै नमुना जिल्ला बनाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्