Logo
Logo

हरित वातावरण बनाउन प्रधानमन्त्रीको अपिल



सरकारले घोषणा गरेको राष्ट्रिय बृक्षारोपण दिवसको अबसरमा देशभरी फलफुल लगायतका विभिन्न विरुवा रोपीदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनीबार बिहान कोटेश्वरमा विरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस तथा बृक्षारोपण बर्षको सुरुवात गरेका छन् । प्रधानमन्त्री ओलीले सबै नेपालीलाई आफूले सक्ने ठाउँमा बृक्षारोपण गरेर हरित वातावरण बनाउन अपिल गरेका छन् ।
काठमाडौं उपत्यकामा कोटेश्वर देखि सोतदोबाटो, बल्खु,कलंकीसम्म ३२ सय विरुवा रोप्ने तयारी सरकारको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार दिउसँ देशभरी अशीक देखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन सहित हावा