Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

काठमाडौं बारको मतदान जारी



काठमाडौं अदालत जिल्ला बाय इकाइको नयाँ नेतृत्वका लागि अहिले मतदान भइरहेको छ । नयाँ नेतृत्वका  लागि बिान आठ बजे देखि मतदान सुरु भएको हो । मतदान बेलुका चार बजेसम्म हुने छ । निर्वाचनमा लोकतान्त्रीक समुहबाट जगदीश घिमिरे र प्रगतिशील समुहबाट कुमार आचार्य अध्यक्षमा उम्मेदवार रहेका छन् । २ हजार ६ सय ८ मतदाता रहेको सो इकाइमा अध्यक्ष सहित उपाध्यक्ष, सचिव, सहचिव, कोशाध्यक्ष, दुइ महिला सदस्य र खुला सदस्य १२ गरी कुल १९ जनाका लागि मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्