Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

सरकार ढाल्ने देउवाको चेतावनी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले लोकतन्त्र माथि प्रहार गरीरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । सभापती देउवाले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको माथि नै प्रहार हुने गरी विधेयक ल्याएको आरोप लगाउदे कुनै हालतमा पारित हुन नदिने बताए ।
पार्टी निकट स्थानीय निकायका कर्मचारील आयोजान गरेको कायृक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बर्षौ देखि स्थानीय तहमा काम गरेका अस्थायी कर्मचारीलाई स्वतः स्थायी नगरे आन्दोलनमा जान वाध्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्