Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

‘कांग्रेस र कम्युनिष्ट प्रति मोह भंग भइसक्यो,’ थापा



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्ट प्रति जनताको मोह भंग हुदै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एकताको महाधीबेशनको अबसर पारेर एकताबद्ध हुनका लागि डा. प्रकास चन्द्र लोहनी र पशुपती समसेर जवरालाई अनुरोध गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कायृक्रममा २ सय जना भन्दा बढी राप्रपा संयुक्त परित्याग गरी राप्रपा प्रबेश गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्