Logo
२० असार २०७८
(Sunday 4th July 2021)

गच्छादारसंग कांग्रेस भित्रीएका कार्यकर्ता छानबीनमा



नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रीक फोरम विच सगठनीक समायोजनका लागि उपसभिापती विमलेन्द्र निधीको संयोजकत्वमा गठित समितीले करिब २४ हजार कार्यकर्ताको छानबीन गर्ने भएको छ । निधीको अध्यक्षतमा शुक्रबार बसेको बैठकले तत्कालीन फोरम लोकतानत्रीकले कांग्रेसलाई बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको नामावलीको सुची दुइ साात भित्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नेपाली कागं्रेसमा २०७४ को ३० कात्र्तिकमा समाहीत भएको फोरम लोकातान्त्रीकका २ सय जना कार्यकर्ताले २०७५ को २८ मंसिर देखि ८ पुषसम्म भएको कांग्रेस महासमिती बैठकमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्