Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

आफूलाई धर्तीमाता भन्ने महिला पक्राउ



आफूलाई ‘धर्तीमाता’ दावी गर्ने एक युवती पक्राउ परेकी छिन् । आफूलाई ‘धर्तीमाता’ दावी गर्दै युवतीलाई कुटपिट गर्ने विष्णु कुवँरलाई प्रहरीले शुक्रबार बिहान बालाजुवाट पक्राउ गरेको हो । सिंहदरवार अगाडी सेनाको मुख्यालयसंगै भद्रकाली मन्दिरमा उनले बोक्सी भगाउने भन्दै एक युवतीलाई निर्घात कुटेकी थिइन् । त्यही दृष्य सार्वजनिक भए पछि उनको खोजी भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्