Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

महिलामाथि सिरिन्ज आक्रमण गर्ने एक जना युवा पक्राउ



काठमाण्डौं । प्रहरीले काठमाण्डौं महिलामाथि सिरिन्ज आक्रमण गर्ने एक जना युवालाई पक्राउ गरेको छ । महानगरी प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले कार्कीलाई महाराजगञ्जबाट पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाण्डौंको नैकाप बस्ने सन्तोष कार्की रहेको छन् ।आक्रमणकारीले भने सिरिन्जले नभइ पहिले काठको सुइरो र त्यस पछि ढलाने काटीँले घोचेको वयान दिएका छन् । ढल्को र पकनाजोलमा भएको भएका यस्ता घटनामा पनि आफु संलग्न भएको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्