
काठमाण्डौं । रोजगार अनुमति प्रणाली पीएसको नतिजा सार्वजनिक भएको छ । जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागि थिए । ति मध्ये १० हजार ५० जना नेपाली कामदारका रुपमा लैजाने दक्षिण कोरियाले निर्धारण गरेको छ ।
गत २५ र २६ जेठमा कोरियन भाषा परीक्षा लिइएको थियो ।
नतीजा यो लिंकवाट पनि हेर्न सकिन्छ