Logo
Logo

भारतले बाधँ खोले पछि सतर्क हुन आग्रह



भारतले धौलीगंगा जलविद्युत परियोजानको बाधँ खोले पछि महाकाली नदीमा जलस्तर वढ्ने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधीकारीले आग्रह गरेका छन् । २०७० सालमा धौलीगंगा बाधँका कारण दार्चुला सदरमुकाममा ठूलो षती व्यहोर्नु परे पछि नेपाल सरकारले अग्रिम सर्तकात अपनाउदै आएको छ ।
उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको सो बाँध बुधबार राती देखि खोलीएको हो । बाधँ खोलीए पछि बैतडी मात्र नभइ दार्चुला,डेल्धुरा र कञ्चनपुरमा पनि यसको असर पर्न सक्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका