
भारतले धौलीगंगा जलविद्युत परियोजानको बाधँ खोले पछि महाकाली नदीमा जलस्तर वढ्ने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधीकारीले आग्रह गरेका छन् । २०७० सालमा धौलीगंगा बाधँका कारण दार्चुला सदरमुकाममा ठूलो षती व्यहोर्नु परे पछि नेपाल सरकारले अग्रिम सर्तकात अपनाउदै आएको छ ।
उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको सो बाँध बुधबार राती देखि खोलीएको हो । बाधँ खोलीए पछि बैतडी मात्र नभइ दार्चुला,डेल्धुरा र कञ्चनपुरमा पनि यसको असर पर्न सक्ने छ ।