Logo
२५ फाल्गुण २०७७
(Tuesday 9th March 2021)

बैंकहरुलाई मर्जका लागि राष्ट्र बैंकको निर्देशन



नेपाल राष्ट्र बैंकले सबै वाणिव्य बैंकका सिइओ र सञ्चालक समितीको अध्यक्षलाई मर्जका लागि तयार हुन निर्देशन दिएको छ । बिहिबार राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सिइओ र सञ्चालक समितीका अध्यक्षलाई बोलाएर निती आउनु अघि नै आफू कुन सस्थासंग मर्ज हुन लागेको हो त्यसको जानकारी दिन निर्देशन दिएको हो । आगामी बर्षको मौद्रीक नितीको तयारीमा रहेको केन्द्रिय बैकंले वाध्यकारी मर्जरको व्यवस्था ल्याउन लागेको छ ।
बैंकहरुको सस्थागत सुशासनमा नै समस्या रहेको बताउदै राष्ट्र बैंकले बैंकहरुको खराब कर्जाको व्याजदर बढ्दै गएको, जोखिम व्यवस्थापनको काम,तरलताको मिसम्याच,समग्र ऋणको बण््दो जोखिमलाई अन्त्य गर्न मर्जर गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्