Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

कार्यलय प्रमुख र इन्जीनीयर घुस सहित पक्राउ



कञ्चनपुर भिमदत्त नगरपालीकास्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यलय प्रमुख आजित श्रीवात्सब र इन्जीनीयर गृस्मा ठगुन्नालाई दुइ लाख रुपैया घुस सहित पक्राउ गरिएको छ । कार्यलयमै भिमदत्त नगरपालीका १९ बागफाँटस्थित चौधरी नदी नियन्त्रणका लागि गठिन उपभोक्ता समितीका पदाधीकारीबाट घुस लिइरहेको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय कञ्चनपुरले पक्राउ गरेको हो ।
अख्तियार कार्यलयको भिमदत्त नगरका सुचना अधीकृत टोप बहादुर विष्टले कार्यलय प्रमुख श्रीवास्तब र इन्जिनियर ठगुन्नाले कार्यलयमै उपभोक्त समितीसंग काम सम्पन्न भएको रकम भुक्तानी दिनु पर्ने बेला घुस लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्