
राष्ट्रिय परिक्षा नियन्त्रण बोर्डले अबको केही समय पछि एसइईको नतिजा सार्वजनिक गरेको छ । यस पटक परिक्षाफल हेर्ने भिन्न तरिका रहेका छन् । www.moest.gov.np www.see.gov.np www.see.ntc.net.np
www.neb.gov.np http://soce.gov.npमा हेर्न सकिन्छ । नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० मा डायल गरी भने अनुसार निर्देशन पालना गर्दा पनि नतिजा थाहा हुन सक्छ । यसैगरी, १६०० मा म्यासेज गर्दा पनि नतिजा थाहा हुन सक्छ ।