Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

जिप दुर्घटनामा एकको मृत्यु



अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अर्घाखाचीको नौलापनीवाट सन्धिखर्क जादै गरेको लु १ च १४६६ नम्बरको जिप पाखेडाडाँ खहरे खोलामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा सन्धिखर्क नौका ७० बर्षीय बोम बहादुर खत्री रहेका छन् । जिप चालक झपिन्द्र खत्री गम्भीर घाइते भएका छन् । जिपकै यात्रु अनिल जीसी पनि घाइते भएका छन् । दुवैलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्