Logo
Logo

हिमआँधीका कारण दुर्घटना भएको ठहर



तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधीकारी चढेको हेलीकोप्टर खरास मौषमका कारण दुर्घटना भएको जाचँ आयोगले निश्कर्ष निकालेको छ । आयोगले बुधबार मर्यटन राज्यमन्त्री धन बहादुर बुढासंग बुझाएको प्रतिवेदनमा खराब मौषमका कारण दुर्घटना भएको जनाइएको छ । तथापी प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।
बि.स २९७५ फागुन १५ गते मन्त्री सहित पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, नेपाल नागरिक उड्यान प्राधीकरणका
उपनिर्देशक विरेन्द्र श्रेष्ठ, प्रधानममन्त्री तथा मन्त्री परिषद् कार्यलयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । ताप्लेजुङको चुहानडाडाँबाट सो टोली पाथिभरा देवीको दर्शन गर्न जाने क्रममा हिमआँधीका कारण दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँको सुन्धारामा रहेको केन्द्रीय कारागार जगनाथ देवलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ