Logo
Logo

पृथ्वी राजमार्गको बाटो दुवैतर्फ खुल्यो



पहिरोका कारण बिहान दुइ बजेदेखि अवरुद्ध पृथ्वीराजमार्ग दुइतर्फ खुलेको छ । आठवटा स्काभेटर प्रयोग गरेर अहिले पहिरो हटाउने गरिएको प्रयास सफल भए पछि बाटो खुलेको हो । बिहान नै एकतर्फी बाटो खुलीसकेको थियो ।  माथिवाट आएको लेदो सडकमा जमे पछि राती देखि सठक अवरुद्ध भएको हो । यसलाई हटाउन स्थानीय बालुवा व्यवसायी र गाउँपालीकाले डोजर लगाएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २,४ र ५ मा नगर प्रहरी हरूले शुक्रवार बाटो