
राष्ट्रिय परिक्षा नियनत्रण बोर्डले एसइइको नतीजा बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि दिउँस १बजे बोर्ड बैठक डाकिएको छ । बोर्ड बैठक लगत्तै परिक्षाको नतिजा जसार्वजनिक गर्ने प्रचलन रहेको छ । नियमित तर्फ ४ लाख ५० हजार एक सय ८६ परिक्षार्थीले परिक्षा दिएका थिए । कुल ४ लाख ७५ हजार रहेका छन् ।